नेपाली दूतावासमा सीआरआर्इका पत्रकार अजय अलौकिकको 'अलौकिक चीन'

来源:中国文化译研网

作者:中国文化译研网

2017-12-21

नेपाली दूतावासमा सीआरआर्इका पत्रकार अजय अलौकिकको 'अलौकिक चीन' पुस्तक विमोचित

पैचिङ अवस्थित चीनका लागि नेपाली दूतावासमा बिहिबार नेपाल-चीन सांस्कृतिक सहकारिता सम्बन्धमा एक कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रम बीचमा सीआरआर्इका पत्रकार अजय अलौकिकको 'अलौकिक चीन'पुस्तकको राजदूत लीलामणि पौड्याल, कुलपति गङ्गा प्रसाद उप्रेतीका साथै चिनियाँ संस्कृति अनुवादन तथा अध्ययन सहयोग सञ्जालका ह्वाङ चोयुएले संयुक्त रूपमा लोकार्पण गर्नुभएको छ।

पुस्तक विमोचनपछि पत्रकार अजय अलौकिकले आफ्नो 'अलौकिक चीन'पुस्तकको बारेमा जानकारी गराएका थिए। उक्त कार्यक्रम नेपाली दूतावास र चिनियाँ संस्कृति अनुवादन तथा अध्ययन सहयोग सञ्जालले संयुक्त रूपमा आयोजना गरेको हो।

c748e1f49f5d4a85a78d4b14e0bde6d6 (1).jpg



责任编辑:霍娟